Saturday, 23, January, 2021 info@saipalnews.com

नेपालमा लगानी गर्ने ५७ देश, चीन सबैभन्दा अगाडि

काठमाडौ । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता अरु देशको तुलनमा बढी देखिएको छ।

गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगानी प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अब रुपैयाँ भन्दा धेरै लगानी प्रतिवद्धता रहेको छ।

नेपालमा दक्षिणी छिमेकी भारतसहित अमेरिका, बेलायत, अष्ट्रलिया, ब्राजिल बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा चीनको मेनल्याण्डबाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट अर्ब लगानी प्रतिवद्धता आएको छ।

यस्तै, भरातबाट सात अर्ब ८ कोड, अ‍ेमरिकाबाट तीन अर्ब १ करोण, दक्षिण कोरियाबाछट २ अर्ब ७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाकराी दिएको छ। कारोबार दैनिकमा खबर छ।