Thursday, 24, September, 2020 info@saipalnews.com

‘संघीयताको विरोध हुन थाल्यो, कर उठउने तरिक ठिक भएन’

काठमाडौ। स्थानीय तहले कर लगाउने तरिका ठीक भएन । जथाभावी लगाएर अधारको दुरुपयोग भएको छ । सघीयताकै विरोध हुन थालेको छ ।

त्यसकारण स्थानीय तहले कर जजभावी लगाउनबाट रोक्न दुईवटा काम गर्नुपर्छ । पहिलो, प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने र छलफल गर्ने ।

छलफलपछि कर जथाभावी लगउन रोक लगाउने । दोस्रो, कर उठाउन रोक लगाएपछि उनीहरुका योजनामा असर नपरोस् भनेर सीयता टोकन मनी उपलब्ध गराउनुपर्छ । नयाँ पत्रिकामा खबर छ।