Saturday, 26, September, 2020 info@saipalnews.com

अब बलात्कार गर्नेलाई बाँचुन्जेल जेल

काठमाडौ । मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ ।

संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो ।

सहितामा क्रुर यातना दिइ वा निर्ममतापुर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिइ ज्यान मारेमा, सार्वजनिक रुपम उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा कुनै जात जाति, वा सम्प्रादायको अस्तित्व नै लोप गर्ने जातिहत्या जेनोसाईड गरेमा र जबर्जजस्ती करण गरी ज्यान मारेमा बाँचुन्जेल जेल सजाय तोकिएको छ । कान्तिपुर दैनिकमा खबर छ।