Saturday, 04, December, 2021 info@saipalnews.com

यस्तो पनि हुन्छ हाम्रै देशमा: १५ सय तिर्न ३० हजार खर्च !

काठमाडौ । जिल्लाका साना व्यवासायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

करसम्बन्धी कारोवार गर्ने कुनै निकाय जिल्लामा नहुँदा साना व्यवसायीसमेत प्रदेश ५ को नेपालगन्ज जान बाध्य छन ।

करसम्बन्धी कारोबार गर्ने कुने पनि निकाय जिल्लामा नहुँदा साना व्यवासायीसमेत प्रदेश ५ को नेपालगन्ज जन बाध्य छन् ।

साना व्यवसायीले बार्षिक रुपमा तिर्नुपर्ने कर रकम १५ सयम मात्रै हो ।
तर नेपालगन्ज आवतजावत र बसाईका लागि कम्तीमा ३० हजार रुपैयाँ खर्च हुन्छ । कान्तिपुर दैनिकमा खबर छ।