Friday, 25, September, 2020 info@saipalnews.com

संसदको बैठक दिउँसो बस्दै

काठमाडौ । व्यवस्थापिका संसदले मौलिक हक अन्र्तगतका विधेयकहरुलाई छोटो विधीबाट पारित गर्ने तयारी गरेको छ ।
संसदमा दर्ता भएका विधेयकहरुलाई समितिमा पठाउने र समयभित्र पारित गराउने गरि प्रक्रिया अगाडी बढाएको छ । संसद सचिवालयका अनुसार हिजो दुईवटा विधेयक छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।
आज दिउसो १ बजे बस्ने बैठकमा थप दुई विधेयक पठाउने तयारी गरिएको छ ।