Thursday, 22, October, 2020 info@saipalnews.com

बागलुङ्गको तमानखोला गाउँपालिकामा किन भयो १० जोडीको विवाह बदर ?

बागलुङ्ग। बग्लुङ्गको तमानखोला गाउँपालिकाले उमेर नपुगी विवाह गर्ने एक नव जोडीको विवाह बदर गरेको छ ।
गाउँपालिकाले गत वर्षदेखिनै २० वर्ष उमेर नपुगी विवाह गर्ने केटा वा केटी जो भए पनि उनीहरुको विवाह बदर अभियानलाई अन्तरगत विवाह बदर गरिएको हो ।
गत माघ महिनादेखि हालसम्म गाउँपालिकाले १० वटा बालविवाह बदर गरिसकिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।