Thursday, 22, October, 2020 info@saipalnews.com

आमा बलात्कार गर्ने छोरालाई जन्मकैदको सजाय

भोजपुर । जिल्ला अदालत भोजपुरले आमालाई बलात्कार गर्ने एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ ।
भोजपुरका ती व्यक्तिलाई जन्मकैदको फैसला भएको हो । आफ्नै जन्मदिने आमालाई बलात्कार गर्ने व्यक्तिलाई जिल्ला न्यायधिस हरिसचन्द्र इङ्गनामको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।