पश्चिमा मुलुकका महिलाहरुले शारीरिक रुपमा पनि पुरुष सरह हिड्न पाउनुपर्छ भन्ने माग राखेर आन्दोलन र प्रदर्शन गर्दै आएका छन् ।
यही सिलसिलामा अमेरिकाको न्युयोर्कमा महिलाहरुले आफ्नाे छाती सार्वजनिक रुपमै खुला राख्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । उनीहरुले गत आइतबार सडकमा प्रदर्शन गरेका हुन् ।
आफ्नाे स्तन खुला रुपमा छोेड्न पाउने आफ्नाे अधिकार भएको उनीहरुले बताएका छन् । यसलाई महिला समानताको रुपमा पनि उनीहरुले व्याख्या गरेका छन् । उनीहरुले ब्रा समेत नलगाई आफ्नाे स्तन देखाउदै सडकमा निस्किएर प्रदर्शन