Saturday, 28, November, 2020 info@saipalnews.com

हेलिकाेप्टर दुर्घटनामा बाँच्न सफल अानीलाई मेडिसिटी ल्याउने तयारी

काठमाडाै‌ं। नुवाकोट बेत्रावती वडा नम्बर ३ बागबर्मा खेतमा हेलिकाेप्टर दुर्घटनामा परी घाइते भएकी अानी डाेल्मालाई ललितपुरकाे मेडिसिटी अस्पताल ल्याउने तयारी गरिएकाे छ।

साेही दुर्घटनामा परी हेलिकाेप्टरमा सवार अन्य ६ यात्रुकाे मृत्यु भएकाे थियाे। दुर्घटनामा पर्ने उनी एकमात्र जीवित हुन्।

गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने उनकाे उद्धार गरिएको हाे।