Sunday, 25, October, 2020 info@saipalnews.com

यसरी सडकले जोडिँदै छ नेपाल-सिक्किम

पाँचथर। नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ ।

सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो ।

डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ । नागरिक दैनिकमा खबर छ।