Sunday, 27, September, 2020 info@saipalnews.com

पीडा माथी पीडा,जिउ बचाउँनै धौउ धौउ

 

काठमाडौँ । अहिले देश बाढी,पहिरो र डुवानमन चपेटामा परेको छ । तराईमा बाढीको डर क्रास फैलिएको छ  । कति बेला घरबार डुवाउँछ पत्तो छैन् । जिउ बचाउँनै धौउ धौउ छ । जम्मै वस्ती मलमन्न बनेका छन् ।जनकपुर उपमाहानगरपालिका वडा १ र २४ को मुहसर वस्ती केहि रहेन । जम्मै बाढीले डुवायो । उहाँका ९० घरका ६ सय परिवारको उठिवास लागेको छ । वस्ती जम्मै पानीले जलमन्न भएको छ ।

गरिवीको पीडाबाट जीवन गुजारी रहेका मुसहर समुदायलाई अहिले त बाढीले ओढ लाग्ने घर समेत डुवाए पछि  महाविपत्त आइलागेको छ । हेर्नुस् यी बालबाललिको यो अवस्था ।

मुसहर वस्ती डुवान हुदा पीडा त सबैलाई छ । तर त्यो भन्दा पनि हजारै गुणा पीडा त त्यहाँ दुईदर्जन भन्दा बढि पीडा गर्भवति महिलालाई छ । यो हेर्नुस् ।