Saturday, 19, September, 2020 info@saipalnews.com

मनमोहक र प्राकृतिक सुन्दरताको अनुपम : नुम्बुर हिमाल

 सोलुखुम्बु । जिल्ला आफैमा मनमोहक र प्राकृतिक सुन्दरताको अनुपम हो । सोलुखुम्बु जिल्लाको सोलुदुधकुन्ड नगरपालिका र लिखुपिके गाउँपालिका पनि उतिकै सुन्दर र मनमोहक छन् ।

अझै भन्ने हो भने ५ हजार मिटर उचाईमा रहेको नुम्बुर हिमालले त सुनमा सुगन्ध थपेको छ  । जहाँबाट प्रत्यक्ष ओखलढुंगा ,खोटाङ  र रामेछापको सुन्दर दृश्य मजाले नियाल्न पाइन्छ । जहाँको मनमोहक दुश्य नियाल्न सयौँ मानिस त्यो नुम्बुर हिमालको दृश्य नियाल्न पुग्ने गर्दछन् ।

फोटो  : लक्ष्मण खत्री