Saturday, 28, November, 2020 info@saipalnews.com

काम कुरा एकातिर,सरकार कुम्लो बोकी ठिमीतिर

पुस १७ काठमाडौँ ।राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवरले सरकार जनता र देशको हित भन्दा विवादका गतिविधिमा अगाडि बढिरहेको बताउनु भएको छ । अहिलेमै शक्तिशालि सरकारले देशमा विकासका कामकार्य अगाडि बढाउनु पर्नेमा विवादीत गतिविधि अगाडि बढाउदै लगेको नेता कुँवरको भनाइ छ । साथै पछिल्लो सयम विकासका गतिविधिको चर्चा हुनु पर्नेमा होलिवाइन, एमसीसी,सीमा विवादका कामकारबाहीले जनता निराश बन्दै गएको पनि कुँवरले बताउनु भयो । यो भिडियो पनि हेर्नुस् ।