Friday, 25, September, 2020 info@saipalnews.com

१० करोडको टे«जरी बिल बिक्री राष्ट्र बैँक

पुस १८ काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा टे«जरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः टे«जरी बिल बिक्री गर्ने भएको छ ।

बैंकका अनुसार कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त टे«जरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।

  • रासस