पुस १९ काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको एकता भएको छ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई नेकपा बनेपछि लामो कसतरपछि अनेरास्ववियुले आफ्नोएकीकृत केन्द्रीय समिति टुंगोमा पुर्याएको छ।
शुक्रबार टुंगो लगाएको केन्द्रीय समितिमा ३३५ सदस्य चयन भएका छन्। जसमा साविक अखिलका तर्फबाट १ सय ८० र अखिल क्रान्तिकारीका तर्फबाट १ सय १५ जना समावेश गरिएका छन्। जसमा ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक छन्।
कोको परेत केन्द्रीय समितिमा यो निमावाली हेर्नुस् ।