Friday, 27, November, 2020 info@saipalnews.com

सर्वोच्वको आदेशले भारती थुनामुक्त

काठमाण्डौ , २० पुस / राष्ट्रसंघीय मिसनकालागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा  बद्नियतपूर्वक जेल पठाईएका शम्भु भारती जेलमुक्त भएका छन् ।  सर्वोच्च अदालतको आदेशले उनले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएका हुन् । जेल बाहिर बसेर मुद्दा लड्ने सुविधाकालागि भारतीले सर्वोच्चमा पूनरावलोकन  निवेदन दिएका थिए।

तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्किले बद्ननियतपूर्वक दोषी ठहर गरि १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो ।  निमित्त जेलर सिता अधिकारीका अनुसार सदरखोर डिल्लीबजारमा रहेका भारती आइतबार जेलमुक्त भएका हुन् ।