Sunday, 25, October, 2020 info@saipalnews.com

१ सय २२ चिनियाँ अपराधिलाई यसरी उडायो चीन

पुस २३ काठमाडौँ । नेपालमा बसेर विभिन्न चीन विरुद्धविभिन्न अपराधिक कृयाकला गर्ने १ सय २२ जना चिनियाँ नागरिकलाई चीन पठाइएको छ । चीन सरकारले नेपालमा पक्राउ गरेका आफना नागरिकलाई चीनको कानुन अनुसार कारबाही गर्ने भन्दै  चाइना इस्टर्नको जहाजमा राखेर चीन लगिएको छ ।

काठमाडौँका विभिन्न स्थान जस्तै मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो । त्यसमा एक हजार रुपैयाँ धरौटी तिरेर छुटेका चिनियाँ नागरिकलाई अध्यागमन कार्यालयले पक्राउ गरेको थियो ।