Monday, 28, September, 2020 info@saipalnews.com

डोटीमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

पुस २३ डोटी । जिल्लामा समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रहरी साझेदारी काय्र्रक्रमले जिल्लाका विभिन्न स्थाटमा चेचनमूलक कार्यक्रक गर्ने थालेपछि जिल्लामा अपराधिक कृयाकलाप कम हुदैँ गएको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनु भएको छ ।

साझेदारी कार्यक्रममा खटिएका प्रहरीले विद्यालयदेखि गाउँ गाउँसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपछि जनता पनि जागरुक बनेका प्रहरी प्रमुख देउवाले बताएका छन् । प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ स्थानीय तह, समुदाय, सामाजिक सङ्घ÷संस्था र विद्यालयसँगको साझेदारीमा समुदाय प्रहरी साझेदारी’ कार्यक्रम  जिल्लाभरी शुरु गरिरहेको छ ।