Thursday, 01, October, 2020 info@saipalnews.com

भीम रावललाई ज्यान मार्ने धम्कीपछि सामाजिक संजालमा आक्रोष

पुस २९ काठमाडौँ । नेकपाका स्थाथी कमिटी सदस्य तथा राष्ट्रबादी नेता भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको सार्राव भएपछि जनीतिमा नयाँ तरंग ल्याएको छ । सरकारका पूर्व उपप्रधानमन्त्री तथा गृह,रक्षा मन्त्री समेत भइसकेका रावललाई बालुवाटारबाटै  मार्ने धम्की आएपछि जनता आक्रोषित भएका छन् ।

राष्ट्रको हित र जनताको हितमा बोल्ने राष्ट्रबादी नेतालाई मार्ने धम्की आउनु दुर्भाग्य भन्दै अहिले सामाजिक संजालका भित्ताहरु तातिएका छन् । सधै राष्ट्रको हितमा सोच्ने बोल्ने नेता रावलको खबरदारीबाट भ्रष्टाचार,मोठो रकम अशुल्न नपाएपछि मार्ने धम्की आएको हुन सक्ने स्वभीमानी युवाहरुले ठम्याई रहेको छ ।

पज सामाजिक संजालमा आएका प्रतिकृया

यस्तै केही युवाहरु त प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बारम्बार भीम रावलसँग सामाजिक संजालमा युद्ध चलाई रहेकाले यो धम्की दिने मान्छे सुर्य थापा नै भएको उनीहरूले सामाजिक संजालहरुमा पोष्ट गरेका छन् ।

 यस्तै सामाविक संजालमा  राष्ट्रको लागि सोच्ने र राष्ट्रहितको लागि बोल्ने नेताको हत्या गर्ने काम पहिलेदेखि भइरहेको छ । जस्तो कि राष्ट्रको लागि बोल्ने मदन भण्डारीको दुर्घटना भन्दा पनि हत्या गरेको र राष्ट्रकोहितमा बोल्ने राजा महेन्द्रको हत्या गरेकोले अहिले पनि राष्ट्रहितको लागि बोल्ने भीम रावलको  पनि त्यही योजना बनाई रहेको हुन सक्ने भन्दै सामाजिक संजाल देखिएका छन् ।

नेकपाका स्थाथी कमिटी सदस्य तथा राष्ट्रबादी नेता भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएपछि अहिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । सरकारका पूर्व उपप्रधानमन्त्री तथा गृह,रक्षा मन्त्री समेत भइसकेका रावललाई बालुवाटारबाटै  मार्ने धम्की आएपछि जनता आक्रोषित भएका छन् ।

राष्ट्रको हित र जनताको हितमा बोल्ने राष्ट्रबादी नेतालाई मार्ने धम्की आउनु दुर्भाग्य भन्दै अहिले सामाजिक संजालका भित्ताहरु तातिएका छन् । सधै राष्ट्रको हितमा सोच्ने बोल्ने नेता रावलको खबरदारीबाट भ्रष्टाचार,मोठो रकम अशुल्न नपाएपछि मार्ने धम्की आएको हुन सक्ने स्वभीमानी युवाहरुले ठम्याई रहेको छ ।

सामाजिक संजालमा आएका प्रतिकृया

यस्तै केही युवाहरु त प्रधानमन्त्रीका प्रेस सल्हाकार सुर्य थापाले बारम्बार भीम रावलसँग सामाजिक संजालमा युद्ध चलाई रहेकाले यो धम्की दिने मान्छे सुर्य थापा नै नभएको उनीको सामाजिक संजालहरुमा पोष्ट गरेका छन् ।

यस्तै सामाविक संजालमा  राष्ट्रको लागि सोच्ने र राष्ट्रहितको लागि बोल्ने नेताको हत्या गर्ने काम पहिलेदेखि भइरहेको छ । जस्तो कि राष्ट्रको लागि बोल्ने मदन भण्डारीको दुर्घटना भन्दा पनि हत्या गरेको र राष्ट्रकोहितमा बोल्ने राजा महेन्द्रको हत्या गरेकोले अहिले पनि राष्ट्रहितको लागि बोल्ने भीम रावलको  पनि त्यही योजना बनाई रहेको हुन सक्ने भन्दै सामाजिक संजाल देखिएका छन् ।

यस्तै सरकारका उप्रधानमन्त्री तथा गृह,रक्षामन्त्री भइसकेको व्यक्तिलाई यसरी ज्यान मार्ने धक्मी आउनु नेपाली राजनीतिमा दुखको विषयको भन्दै विभिन्न राजनीतिदलको नेताहरुले पनि आपत्ति जनाएका छन् । सरकारको उपप्रधान भइसकेको मान्छेलाई बालुवाटारबाटै मार्ने धम्की आउने भएपछि कुनै जनता सुरक्षीत नरहेको पनि उहाँकाले सामाजिक संजालमा लेखिएका छन् ।

आफना जनताको  जीउधनको सुरक्षा गर्ने निकाय प्रधमनकनत्री कार्यालयबाटै  नेतालाई मार्ने धम्की आिएपछि जनताहरु सुरक्षीत नहेको भन्दै बालुवाटार आतंककारीको  अखडा बन्दै गएको भन्दै सामाजिक संजालमा विभिन्न प्रतिकृया आउन थालेका छन् ।

यस्तै सरकारका उप्रधानमन्त्री तथा गृह,रक्षामन्त्री भइसकेको व्यक्तिलाई यसरी ज्यान मार्ने धक्मी आउनु नेपाली राजनीतिमा दुखको विषयको भन्दै विभिन्न राजनीतिदलको नेताहरुले पनि आपत्ति जनाएका छन् । सरकारको उपप्रधान भइसकेको मान्छेलाई बालुवाटारबाटै मार्ने धम्की आउने भएपछि कुनै जनता सुरक्षीत नरहेको पनि उहाँकाले सामाजिक संजालमा लेखिएका छन्