Thursday, 22, October, 2020 info@saipalnews.com

सुदूरपश्चिममा मतदान सम्पन्न दुई जना अनुपस्थित

माघ  डोटी राष्ट्रियसभा सदस्यकोलागि सुदूरपश्चिम प्रदेशमा मतदान सकिएको छ। कुल  सय २९ मतदाता रहेको सुदूरपश्चिमप्रदेशमा राष्ट्रीय सभा निर्वाचनमा दुई जना अनुपस्थित भएका छन् 

अनुपस्थित हुने दुई जनामा समानुपातिक तर्फका प्रदेश सभा सदस्य मना कुमारी साउँद  बझाँग जिल्लाको साइपाल गाउँपालिकाका उपप्रमुख दुर्गा बोहरा रहेका छन् पूर्व सामाजिक बिकास मंत्री समेत रहेका नेकपाका नेता दीर्घ सोडारीले पहिलो मतदान गरेर मतदान प्रक्रिया शुरूवात भएको थियो भने अन्तिम मतदान बाजुरा  जिल्लाको बडीमालिका नगरपालिकाका उप-मेयर कविता बिष्टले गरेकी थिईन   

एक महिला  एक अन्य गरी दुईजनाकालागि भइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपाका तर्फबाटतारमान स्वाँर  शारदा भट्टनेपाली कांग्रेसका तर्फबाट तुलसीदेवी देवकोटा  प्रतावसिं ठगुन्ना चुनावी मैदानमा उत्रेका छन्