Thursday, 22, October, 2020 info@saipalnews.com

शारदा भट्ट निर्वाचित

माघ ९, डोटी / राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट बिजयी भएकि  छन । महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर बिजयी बनेकि हुन् । नेपाली कांग्रेसका उम्मेदवार तुलसी देबकाेटाले १ हजार आठ सय ५४ मत प्राप्त गरेका छन । कांग्रेस उम्मेदवार देवकाेटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै बिजयी हुनु भएको हाे । अन्य समुहका उम्मेदवारकाे मत गणना हुन बाँकी रहेकाे छ ।