Wednesday, 21, October, 2020 info@saipalnews.com

गोकर्ण रिसोर्टको विरोध गर्ने सांसद विरुद्ध मुद्धा दर्ता

माघ १० काठमाडौँ । राष्ट्रियसभामा यति होल्डिंग्सको स्वामित्वमा रहेको गोकर्ण रिसोर्ट भाडा प्रकरणमा कुरा उठाएका सांसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै उजुरी दर्ता भएको छ ।अनामनगरका सौजन्य क्षेत्रीले रायमाझीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानविन माग सहित मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् ।