Wednesday, 27, October, 2021 info@saipalnews.com

कञ्चनपुरको विचफाँटामा बोर्डर आउट पोष्ट स्थापना

कञ्चनपुर । सीमा सुरक्षाका लागि कञ्चनपुरको पुर्नवास नगरपालिक– ९ विचफाँटामा चेक पोष्ट निर्माण गरिएको छ । उक्त चेक पोष्टको शनिबार सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणले स्थापना गरेको बोर्डर आउट पोष्ट बीओपीको सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गोविन्द क्षेत्री र सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङले संयुक्त रुपमा उद्घाटन उद्घाट गरेका छन् । सीमा सुरक्षालाई ध्यानामा राखेर स्थापना गरिरहेको पोष्टले सीमा क्षेत्रमा हुने विभिन्न गतिविधिलाई रोक्ने विश्वास लिएको छ ।