Thursday, 22, October, 2020 info@saipalnews.com

विश्व बैंकले २२ अर्ब ८० करोड दिदै

काठमाडौँ । विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।