Saturday, 28, November, 2020 info@saipalnews.com

प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल

माघ २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन्। शनिबार मृगौलाको डायोलासिस गराएका ओली सोमबार ग्राण्डी अस्पताल पुगेका हुन्।

उनको शनिबार त्रिवि शिक्षण अस्पतालमा डायोलासिस गराइएको थियो। आइतबार दिनभर रेस्ट गरेर बसेका थिए। तर, स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री ओली सोमबार बिहान ग्राण्डी अस्पताल पुगेका हुन्।