Wednesday, 02, December, 2020 info@saipalnews.com

भ्यालेन्टाइन्स (डे’का लागि उत्कृष्ट उपहार ओपो एनाइन २०२०

माघ २७काठमाडौं । भ्यालेन्टाइन्स डे नजिकिँदो छ। पश्चिमा संस्कृतिको पर्व भए पनि युवामाझ भ्यालेन्टाइन्स डे लोकप्रिय छ। आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ।यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेको छ। यसका लागि उत्कृष्ट विकल्प हुनसक्छ, ४८ एमपी क्वाड क्यामेरा भएको ‘ओपो एनाइन २०२०’।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर्स राखिएको ओपो एनाइन २०२० युवावर्ग लक्षित फोन हो। पुरुष र महिला दुवैका लागि उपयुक्त यो मोबाइल अत्याधुनिक क्यामेरा प्रविधि, आकर्षक र प्रयोगमैत्री ईन्टेलिजेन्ट डिजाइन, उत्कृष्ट हार्डवेयर र सफ्टवेयरको समायोजन, सुदृढ गेमिङ अनुभव र पर्याप्त मेमोरी क्षमताका कारण भ्यालेन्टाइन गिफ्टका लागि उत्कृष्ठ विकल्प हुनसक्छ। यो समाचार नेपाललाइभबाट लिएको हो ।