Wednesday, 23, September, 2020 info@saipalnews.com

त्रिभुवन विमानस्थलमा मन्त्री बाँस्कोटालाई कालो झण्डाले स्वागत

फागुन ८ काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा कैलालीको धनगढीबाट काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएका मन्त्री बाँस्कोटालाई नेविसंघले कालो झण्डा देखाएको छ ।सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनको विरोध गर्दै नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।