Tuesday, 01, December, 2020 info@saipalnews.com

५ दिन अस्पताल बस्छु : प्रधानमन्त्री

फागुन १५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले आफू मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् ।स्वास्थ्यका कारण काम गर्न सक्दैन भने पनि आफू अहिले दिनमा १८ घन्टा खटिरहेको बताए ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, म मिर्गौला प्रत्यारोपण गर्दैछु । ५ दिन अस्पताल बस्छु, छैटौं दिन यहाँ आउँछु, त्यसपछि काम गर्छु ।