Sunday, 27, September, 2020 info@saipalnews.com

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौं २० फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् र स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् र उनको भोलि बुधबार मिर्गौला प्रत्यारोपण गरिनेछ ।मंगलबार सााझ अस्पताल पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।