Tuesday, 01, December, 2020 info@saipalnews.com

प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्ने अध्यक्ष राणा सुझाव

काठमाडौं १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्न सल्लाह दिएका छन् । अस्वास्थ्य अवस्थामा प्रधानमन्त्री ओलीले मुलुकका लागि गर्नुपर्ने काम गर्न नसकेकाले राजीनामा दिनु पर्ने राणाले दाबी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रधानमन्त्री ओलीलाई आराम गर्न सु्झाव दिएको छ । नेकपा नेतृत्वको सरकारले व्यापक भ्रष्टाचार गरेको, संवैधानिक अंगहरुमा राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको राणाको आरोप छ ।