Wednesday, 02, December, 2020 info@saipalnews.com

कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प गयो

कास्की २ चैत । कास्कीमा आइतबार राति भूकम्प गएको छ । राति ८ बजेर ४५ मिनेटमा ५ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण भने सार्वजनिक भएको छैन ।