Thursday, 27, January, 2022 info@saipalnews.com

अछाममा मालिका यातायतको बस दुर्घटना

अछाममा  ९ चैत । चौरपाटी गाउँपालिका ७ मार्कुमा बस दुर्घटना भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।  भने तीन जनाको अवस्था गम्भीरहरुको स्थानीयले जनाएको छ । बाजुराबाट कैलालीको लागि छुटे्को मालिका यातायातको ना १ ख ४४ १० नम्बरको लागि दुर्घटना भएको हो ।

३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि कैलाली रिफर गरिएको र एक जनाको अछाममै उपचार भइरहेको अछाम प्रहरीले जनाकारी दिएको छ ।