Saturday, 18, September, 2021 info@saipalnews.com

इटलीमा कोरोना नियन्त्रकालागि चीनले पठायो तेस्रो टोली

कोरोना भाईरसका कारण हायल कायल बनेको युरोपियन देश इटली अवस्था नियन्त्रणकालागि चीनले तेस्रो टोली इटली पठाएको  

 चीनको फुजियान प्रान्तका  चिकित्सकहरूको टोली बुधवार बिहान इटलीको चार्टर्ड उडानमा यूरोपियन महामारीको बिरूद्ध लड्न इटलीपुगेको हो 

टोलीमा फुजियानको रोग नियन्त्रण  रोकथाम केन्द्र (सीडीसीको साथसाथै राष्ट्रिय सीडीसीका महामारी रोग विशेषज्ञ  अन्हुई प्रान्तकाएक पल्मोनोलजिष्टको टोलीमा बिभिन्न अस्पताल  रोग नियन्त्रण केन्द्र (सीडीसीका विशेषज्ञहरू समावेश रहेका छन् 

तेस्रो टोलीमा सहभागी  श्वासप्रश्वाससंक्रामक रोगअस्पतालमा संक्रमण नियन्त्रणपारम्परिक चिनियाँ चिकित्सा नर्सिग विशेषज्ञछन्।

उनीहरूले COVID-19 नियन्त्रणकालागि स्थानीय अस्पतालहरू  त्यहाँ कार्यरत विज्ञहरूसँग साझेदारी गर्ने   चिनिया बिशेषज्ञहरूकोटोलीले चिनियाँ समुदाय  इटालीमा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको लागि परामर्श सेवा समेत प्रदान गर्ने जनाईएको  

स्रोत: CGTN