Monday, 23, May, 2022 info@saipalnews.com

मुटुको धड्कन बढेपछि प्रधानमंत्री अस्पतालमा

चैत्र १४काठमाण्डौ  प्रधानमंत्री केपी शर्मा ओलीको मुटुको धड्कनमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् 

दोस्रो पटक मृगौला प्रत्यारोपण गराएर आराम गरिरहेका प्रधानमंत्री ओलीमा हिजो बेलुकी अचानक मुटुको धड्कन बढ्ने समस्या देखापरेको थियो 

मुटुकाे धड्कन बढ्ने समस्या देखिएकाे हुनाले  हिजाे राती मनमाेहन सेन्टर महाराजगंजमा भर्ना गरिएकाे थियो  चिकित्सकका अनुसारअहिले प्रधानमंत्रीको स्वास्थ्य अवस्था सामान्य रहेको   

प्रधानमन्त्रीज्यूकाे स्वास्थ्यस्थिति सामान्य  तसर्थ आजै  डिस्चार्ज गर्ने तयारीमा छौ प्रधानमंत्रीका  उहाँका निजी चिकित्सक प्राडादिव्यासिंह शाहले जानकारी दिईन