Wednesday, 22, September, 2021 info@saipalnews.com

सुदूरपश्चिम पुग्यो कोरोना जाँच गर्ने ल्यावको सामग्री

धनगढी १८ चैत। कोरोना भाईरस जाँच गर्ने सामग्रीको अभाव रहेको सुदूरपश्चिम प्रदेशमा केही बेर अगाडी सामग्री पुगेको छ ।सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मंत्री कृष्णराज सुवेदीले नेपाली सेनाको हेलिकोप्टर मार्फत सामग्री पुगेको जानकारी दिए ।

हाम्रो प्राथमिकता भनेको सेती प्रादेशिक अस्पताल लगायतकास्थानमा कोरोना भाईरसको संक्रम भए नभएको पत्ता लगाउने ल्यावस्थापना गर्नु रहेको छ मंत्री सुवेदीले भने आजबाटै ल्याव स्थापनाको काम शुरू भएको छ ।