Wednesday, 19, January, 2022 info@saipalnews.com

नेपालमा फेरि भेटियो १ जनामा कोरोना पोजिटिभ

काठमाडौँ २० चैत । नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएका छन् । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा आएका थिए ।दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले प्रेस मिटमा उक्त कुरा जनाएका हुन् । यो गरी संक्रमितको केश ६ जना पुगेको छ ।