Wednesday, 22, September, 2021 info@saipalnews.com

वैशाख ३० सम्म सीमामा अवागमन रोक्ने सरकार निर्णय

काठमाडौं १४ बैशाख। सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।