Wednesday, 22, September, 2021 info@saipalnews.com

नेकपा सचिवालयको बैठक सुरु

काठमाडौं १७ वैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयको बैठक बोलाउने पक्षमा छैनन् ।