Wednesday, 22, September, 2021 info@saipalnews.com

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाबाछ मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

काठमाडौं १८ जेठ। बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ ।जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।