Wednesday, 22, September, 2021 info@saipalnews.com

२ सय ७८ जनामा कोरोना पुष्टि,कुल स‌ंक्रमित २९ सय नाघ्यो

काठमाडौं २३ जेठ । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।