Thursday, 23, September, 2021 info@saipalnews.com

४ सय २६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८ सय २७४ पुग्यो

काठमाडौं ५ असार। शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।