Saturday, 15, August, 2020 info@saipalnews.com

कलेजको गेटमा पाले दाइसँगको सेटिङ

कहिले

सडकको पेटीमा बस्दा,

कहिले

कलेजको गेटमा पाले दाइसँग सेटिङ

मिलाएर अड्डा जमाउँदा

कहिले घट 36-32-36 को शरीरमा

मोहित हुँदा

हरेक चोटी

जिस्क्याउन मन लाग्थियो

 नजिस्क्याई बस्न सकौ पनि कसरीरु

पहिलो दर्जा ?

 कोही hot pant  मा

 कोही hot pant  मा

 अनि

जबर्जस्ती बनाएर देखाईएको कोमल छाला

Ohho

मलाई नै देखाउन त होला नि झै लाग्थियो।।

हामीले नजिस्काए

त्यत्रो make up गरेको त मतलबै भएन नि !

तर

 पनि मन  भरी लड्डु फुटाउँदै

 कडकेर भन्ने गर्थे

 बोका

 तर मैले बुझुसक्या हुन्थे

 त्यो बोका शब्द भित्र

 स्वार्थ जोडिएको छ।

अर्को दर्जा

केटी हरु डल्ली डल्ली

तर दर्जकी उपल्लि

आहा,

चटक्क मिलेको अनुहार

Greenary सदाबहार

उनीहरूको पछि पछि लागेर

जिब्रो पटकाउँदै

आँखा सनकाउँदै

कामुकता देखाउँदै

भन्ने गर्थे

आए हाए

Ohho

यिनीहरू त झन् कटकिँदै

चप्पल उठाउँदै भन्थे

कस्तो बोका होला

सायद यिनीहरू पनि घर गएर

ऐना त हेर्थे होला

अब म अर्को दर्जाको

 केटीको कुरा गर्छु

 मन भरीको व्येथा सुनाउँछु

 त्यो दर्जा

 जसलाई अरूले राम्रो भन्नु पर्दैन

 उनीहरूले आफैले राम्रो मान्छन्

 अमामा attitude त झन् के कुरारु

 यस्ता केटीहरूलाई

 अरूले के गर्छन् थाहा छैन

 तर म चाई जिस्क्याउन को लागि मात्र जिस्क्याउँथे।

 अनि मलाई हेर्दै भन्थे

 साला बोका तेरो घरमा दिदी बहिनी छैनरु

 यावत् यावत्

अनि तुरुन्त गुगल मा search हन्थेँ

“Miss world

अनुहार त मिल्दैन त

हो यसै गरी बनाइएको बोका हुँ म

बन्नको लागि बनाइएको बोका