Saturday, 15, August, 2020 info@saipalnews.com

पूर्वनिर्धारित जीवन

काठमाडौं ८ साउन । जव मैले दैनिक जीवनमा आकर्षकणको सिद्धान्तको प्रयोग गर्न सुरु गरे,हरेक कुरा मेरो जीवनमा सोचेको जस्तो भयो,सधै जीवन सहजै राम्रो भयो। मेरो किशोरी सन्तानसँग सम्बन्ध राम्रो हुँदै गयो। मेरो शरीर र तौलमा सुधार देखे। म सग संसारकै तागत आयो, जब सानो सानो कुराहरु पनि मेरो जीवनमा कल्पना जस्तै भयो । इमानदारी पूर्वक म सधैजसो उच्च विन्दुमा पुगेको महसुस गर्न थाले जिवनमै उच्च।

मेरो मनोवल,कसैको जिन्दगीमा उच्च मनोबलको तीव्रता, त्यस व्यक्तिले उसको जीवनमा आकर्षणको सिद्धान्त कति कठोर रुपमा लागू गरेको छ, त्यसमा निर्भर हुन्छ। जस्तै कसैको लागि नम्र भावना प्रायजसो सुखी भन्दा उच्च हुन्छ।

जसले यो कुरा चरमउत्कर्शसम्म उपयोग गर्छ, उ सबै प्राणिमा आन्नद  र सुख हुन्छ।आफुलाई अर्को संसारमा छु  भन्ने चरम महसुस गर्छ। आत्मा र देह फरक फरक भएको आभास हुन्छ, मेरो लागि सर्वनाम दिएको तथापी मैले यस्तो घटना सुनेको छु जुन घटना मानिसहरुले गहन तवरले भएको ध्यान गर्ने छन् ।

यो सत्य हो भन्ने महसुस गर्नेछन्, वा कम्तिमा पनि यस व्यक्तिलाई साचै हो भन्ने आभास गर्ने छन।जब तिमीलाई चेतना वृद्धि भएको महसुस हुन्छ जसले यो विश्वव्यापी नियमलाई जीवनको अत्य सम्म प्रयोग गर्छ, उसले इन्द्रेणीलाई जीवन्त देख्छ। पशुप्रेमीहरुले पशुहरुलाई  सामान्य अवस्था भन्दा बढी नजिक आएको जस्तो महशुस गर्नेछन। कोही मानिसहरुले आफ्नो भावनाले संसारलाई साच्चिकै व्यक्त गर्नेछन् किन पशुहरु नजिक आइरहेका छन् भन्ने कुरा साच्चिकै भुझ्नेछन्। धेरै मानिसहरुले आफुले गरेको  सानो सानो गल्तिहरु आफैंले थाहा पाउने छन् ।

जब मैले आकर्षणको सिद्धान्त प्रयोग गरे बढी ध्यान शीत, तिमीले यो किताबबाट के सिक्छौ भने तिमी जतिसुकै कठोर र सकारात्मक रुपमा प्रयोग गरेपनी यो नियम तिमीमा अझैसम्म नकारात्मक सोच अहिले र पछि पनी आइरहने छ। यो नकारात्मक सोचलाई व्यवस्थित गर्न सकिन्छ । पुर्ण रुपमा छुटाउन सकिदैन । मैले के पाए भन्दा जतिबेला म मा नकारात्मक सोच प्रकट हुन्छ। सानो दुर्घटना गरेजस्तो महसुस हुन्छ।

उदाहरणको लागि एक्कासी  मैले नकारात्मक कुरा सोचेभने आफूमाथि कोही न कोहि इन्जाम लगाएको हुन्छ। गलत र सहिको बारेमा । १०० प्रतिशतमा ९५ प्रतिशत  म वाट गल्ति हुन्छ, कसरी भन्दा मैले नकारात्मक सोच लिएको हुन्छु । यी गल्तिहरु फेरीपनी म के गर्न खोजेको हु। मैले सोचेजस्तो हुदैन्। यो कुराले मलाई परिवर्तन ल्याउन र सकारात्मक रुपमा सोच्नको लागि मदत पुग्नेछ । आकर्षणको नियम तेतिबेला राम्रो हुन्छ, जतिबेला विषेश  कुराहरु प्रयोग गरिन्छ। बलपूर्वक  यो नियम पुर्ण रुपमा प्रयोग हुन्छ।

सबैकुरा सकारात्मक हुँदै जान्छ। तपाइले महसुस गर्नु हुनेछ की राम्रो नराम्रो जे सोचेपनी यसले प्रभावकारी रुपमा काम गरेको महसुस हुन्छ। सुन्दर उदाहरण, मेरो श्रीमान कामबाट घर चाडै फर्कीनु भयो, मेरो श्रीमान् कहिलेपनी चाडै आउनु हुन्न, तर एकदिन जब मैले आकर्षणको नियम पुर्ण बलले पर्योग गरे मैले आफैलाई भने यदि मेरो श्रीमान आज चाडै घर आइदिए कति राम्रो हुन्थो रु त्यो दिन चै दुई वर्षमा पहिलो पटक होला उहाँ चाडै घर फर्कुन भयो ।

मैले यसमा ध्यान दिइन यसमा ध्यान दिनु पर्ने केही कारण थिएन्। किनभने यो साच्चिकै हुने संभावना मेरो प्रयासले छैन्। मात्र एउटा छिटो सोच मेरो दिमागमा आयो र यो सवै भयो। किनकी म हरेक दिन समय सबै कुरामा आकर्षणको नियम लागू गरीरहेको थिए । म के चाहान्छु त्यो पुर्याउन खोजेको हुन्छु। जे पाउछु थोरै प्रयास गरेपनी नगरेपनी।

यो सानो लड जस्तो लाग्न सक्छ तर  यदि  तपाइँले मेरो श्रीमानकोवारेमा थाहा पाउनु भयो भने तपाइँलाई तेस्तो नलाग्न सक्छ । किनकि उहाको कामको बानिले गर्दा म मा अलि संकाको भावना जागृत हुन थाल्छ। 

के को लागि भन्दा म  जीवन उहासँग कसरी जिउन सक्छु । अरु कुनै दिन उसको श्रीमान घर चाडै आउनको लागि घर पुरै  ध्वस्त हुने स्थिती आयो भने मात्रै तर तेसो भएन्। उसको घर केहीपनी भएको थिएन तरपनी उ चाडै आउनुभयो । मैले भनेजस्तै जब मैले आकर्षणको सिद्धान्त प्रयोग गर्न सुरु गरे सबैकुरा मैले भनेजस्तै भयो। जब म गाडीमा चढे मलाई लाग्यो म जतिखेरपनि ट्राफिकको हरियो बत्तीमा पुग्छु जस्तै लाग्यो र साच्चै तेस्तै भयो म रेड लाईटमा परेपनि कम मात्रै पर्थे ।

जब म गाडीमा सवार गर्दा रेडियो खोल्थे मैले गुनगुनाउने, मलाई मनपर्ने मात्रै संगीत बझीरहन्थ्यो। जून चै मेरो जिन्दगीमा बिशिस्ट कुराहरू त्यस समयमा भै रहेको थियो।हो मलाई थाहा छ। यस्यो संयोग सबैलाई हुन्छ तर यी चिजहरु चै साच्चिकै संयोग हैन।

संयोग भन्ने कुनै कुरा हुदैन जुन हामीले देख्छौ यस्या कुरा चाहि समयरुपमा काममा आकर्षणको सिद्धान्त हो। आकर्णणको सिद्धान्तले तपाइको हरेक सोचलाई तपाईले महसुस गर्नु भएकको छ या छैन, यस सँग यसले सहकार्य गरिरहेको हुन्छ। 

तपाइले जति जानिजानी फाइदाको रुपमा आकर्षणको सिद्धान्त प्रयोग गर्नु हुन्छ। त्यतिनै तपाइले यस्ता संयोग देख्नु हुन्छ। तपाइले व्युझेको छेडदेखी तपाईं सुत्ने  ओछ्यानमा पुग्ने समयसम्ममा तपाइले तपाइको वरिपरि भइरहेको देख्नु हुन्छ। तपाइर्लाइ साच्चिकै महसुस हुन लाग्छ कि तपाईं कुनै अज्ञात ठाउमा हुनुहुन्छ । एकदम साब्दीक।उनिहरुले  एक चलचित्रमा कुनै एउटा गोप्य जस्तै उल्लेख गरेको हुन्छ र यो १०० प्रतिशत शुद्ध हो। मैले आकर्षणको सिद्धान्त कसरी प्रयोग गर्ने भनेर  सिके, तेसपछी मैले मेरो पूर्व निधारित जीवन भोग्नु परेन मैले आकर्षकको सिद्धान्त कसरी प्रयोग गर्ने भनेर थाहा पाए ।

मैले पूरा विश्वासको साथ वुझेकी हाम्रो  जीवनमा जे हुन्छ सवैकुरा अन्जानमै हुन्छ । हामीमा आइरहेको हुन्छ। जो मानिसले यस्ता कुरा बुझदैन्न ।उनिहरु पस्र्व निर्धारित जीवन  बाचि रहेका छन । यसको मतलव उनिहरुले आकर्षणलो सिद्धान्त बुझेको छैन अथवा उनिहरुले यसमा विश्वास पनि गर्दैनन् ।उनिहरु मात्र  दैनिक जीवनमा सोचेर बसेका हुन्छन। कहिलेकाही भाग्यले साथ दिएन भनेर वस्छन । अथवा जे लेखेको छ तेही हुन्छ उनिहरुले  यो कुरा बुझदैनन् कि हामी सबैले आफ्नो भाग्य आफै लेख्ने हो । जुन चै हामीले सोचेको र महसुस गरेकोबाट नजिक हुन्छ।

मानिसहरुले जे हुन्छ त्यो नै भाग्यको खेल हो भन्ने सोच्छ । हामीले एक तासमा पाच ओटा तास छान्दा चार ओटा एक्का  र एउटा बादशाह आउन सक्छ भन्ने बुझेको हुदैनन् ।दुर्भाग्यवश धेरै मानिसहरु यहि तरिलाले बाचिरहेका हुन्छन। उनिहरुको जीवमा आकर्षणको सिद्धान्त फाइदाको लागि प्रयोग गर्छन । उनिहरुको भन्दा कठिन समस्याम पर्छन धेरै मानिसहरु जोँग प्राकृतिक मनोवृत्ति हुदैन र परिणाम स्वरुप उनिहरुको जीवन धेरै कम सुखका साथ अत्य हुन्छ । यस्ता मानिसहरु उनिहरुको अवस्था झन नाजुक बन्दै गइरहेको हुन्छ   । जुन कुरा उनिहरु आफूले गर्दा भएको हो, तर उनिहरुलाई थाहा छैन।

यस्ता मानिसहरू  बेखुसी उनिहरुको भाग्य नभएर हो भन्ने विश्वास गर्छन, अथवा अनियन्त्रित र दुर्भाग्य अवस्था उनिहरुको आफ्नै  कारणले भएको हैन भन्ने बिश्वास गर्छन । उनिहरुलाई यी कुराको हेक्का छैन। हामीले जे सोचेका हुन्छौं, त्यसलाई बसमा राख्न सकियो भने हामी जीवनमा जे चाहान्छौ त्यो हामीले सृजना गर्न सक्छौ। एकदिन सडक पेटीमा रहने मानिसहरु पनि लाखौंलाख व्यवसायको मालिक हुन सक्छन। यदि उनिहरुले आफ्नो सोचाइको ढाचा र भावनालाई कसरी नियन्त्रण गर्ने बारेमा सिक्यो भने। केही ब्यक्तिहरु प्रकृतिक रुपमा सकारात्मक सोच भएका हुन्छन ।

यदि तिमीले जानीजानी आकर्षणको सिद्धान्त प्रयोग गरेनौ तर तिमी त्यो एक व्यक्ति हौ  जसले प्राकृतिक रुपमा सकारात्मक सोच, मनोवृत्ति र भावना बोकेका छौ। तिमीले सायद के सोचेका छौ त्यो पाउछौं। तरपनी तिमीले तिम्रो पूर्व निर्धारित जीवन बाचिरहन्छौ, अथवा नजिउन पनि सक्छौं । आकर्षणको  सिद्धान्तले अझैपनी काम गरिरहन्छ। तपाइको सकारात्मकताले गर्दा आकर्षणको सिद्धान्त तपाइँको लागि सकारात्मक रुपमा काम गरिरहेको हुन्छ ।

तपाईको सकारात्मक सोचले तपाइको जीवनमा आकर्षणको सिद्धान्तलाई विश्वास गरेपनी अथवा नगरेपनी तपाईलाई राम्रो विचारहरु तपाइको जीवनमा आइरहनेछन्।यदि तपाइलाई तन मन देखि खुसी र समृद्धि तपाइको वसमा आउँछ भन्ने विश्वास छ भने त्यो तेसैपनी तपाइकै हुन्छ।

अर्को चोटी तपाईं बाहिर जानुभयो जस्तै खाद्यान्न भण्डारमा, महलहरुमा, पार्कमा अथवा कुनै विशेष ठाउमा  जहाँ धेरै मानिसहरुको भीड हुन्छ। तपाईको वरिपरि याद गर्नुस उनिहरुलाई  हेर्नुस, तपाईं साच्चिकै पहिचान हर्नु हुन्छ कि कसले आकर्षणको सिद्धान्त सकारात्मक रुपमा अथवा प्राकृतिक रुपमा बोकेको छ, र उनिहरुसंग असल सकारात्मक प्रकृति सोच छ कि छैन भनेर।

ती मानिसहरुले शिर उच्च राखेको हुन्छन । उनिहरु मुस्कुराउछन र उनिहरुसंग एउटा सकारात्मक उर्जा हुनेछ। जसले तपाइँलाई उनिहरुसंग नजिक बनाउन खोज्ने छ। उनिहरुको पहिरन सुन्दर वस्त्र धारण गरेका हुन्छन् र राम्रो राम्रो गाडी  चडेका हुन्छन् । उनिहरुलाई तपाइले अरुप्रत्ती  असल भद्र र सौहार्दपुर्ण  देख्नु हुनेछ।

तपाइँ तेस्तो व्यक्तित्वसँग आमनसामने हुन सक्नु हुनेछ । जो सँग यी दुई चिज छन् सुन्दर वस्त्र, सुन्दर गाडी तर पनि तपाइले याद गर्न सक्नु हुन्छ कि उनिहरुले त्यस चिज प्राप्त गर्नुलाई सकारात्मकता प्रयोग गरेको छ कि छैनन् । यदि उनिहरुसंग उर्जा, मुस्कान र मैत्रीपुर्ण सोच छैन। दुर्भाग्य यो कुनै आश्चर्य कुरा हुदैन कि एक दिन सबै आर्थिक आशिर्वादहरु हराउने छन्।

जो सम्पन्न भएको तर नकारात्मक सोच र मनोवृत्ति भएको मानिसलाई हुन्छ। त्यस्ता व्यक्तिहरुले उनिहरुसँग जे छ, कि त उत्तराधिकारीबाट अनैतिक भएर अथवा कसैलाई धोका दिएर प्राप्त गरेको हुन्छ । यी व्यक्तिहरु मध्ये कोहि चाहि उनिहरुको जिबनको केही मोडमा राम्रो, इमानदार , सकारात्मक भएर प्राप्त गरेका हुन्छन् ।

दुर्भाग्यवश केही छेडदेखि उनिहरुको सोच परिवर्तन भएको छ, त्यो  सकारात्मकता जुन व्यक्तिमा अहिले तिमीले देखीरहेका छौ त्यो होइन। त्यो अति आवश्यक कुरा हो जुन उनिहरुकोसम्प आजसम्म जोगिदैन्। जुन भलाई गरेर त्यस स्थानमा पुगेका थिए त्यश स्थानमा नफर्केसम्म । म तपाईंसंग केही क्षण सम्पत्तिको वारेमा कुरा गर्न चाहानन्छु सम्पति चै आर्थिक कारणले मात्र हुदैन् ।

जब मैले भने उनिहरुको सम्पत्ति जोगीदैन अन्तिमसम्म रहदैन भन्ने कुरा अपरिहार्य छू। मैले भने मेरो मतलव सबै प्रकारको सम्पत्ति सायद नकारात्मक व्यक्तिहरु उनिहरुको सकारात्मक सोचलाई कायम गर्दै आफ्नो आर्थिक सम्पति धन वैकमा राखिराखी वाच्छन र मर्छन। तर यसको मतलब यो हैन कि उनिहरुले आफ्नो धनी जिवन, सुखसयल जीवन वाचिरहने छन।

मैले सधै सोचे पुरुषको कर्म चै उनिहरुको सोचाइको उत्कृष्ट अनुवाद हो । भगवानले हामीलाई हाम्रो र यश सुन्दर संसारको रचना एउटा कुरा दिमागमा सोचेर गर्यो हाम्रो खुसी। जोन लोक्के।

उहाले सधै हामीलाई जिवनमा दिने सन्तुष्टी होस भन्ने चाहान्छन। उहाको इरादा हामीले सुखसयल र विलासी जीवन विताऔ यो सुखसयल जीवन भनेको स्वस्थ,खुसी, माया, सन्तुष्टी राम्रो आयस्रोत बादी हुन। भगवानले संसारलाई यस्तो तरिकाले बनाएको हुन्छ कि हामी सबैले जे चाहान्छौ त्यो पाउछौ। त्यसैले त यो संसार एउटा अन्यहीन छ। अन्यहीन उर्जाका साथ यो ब्रह्मण्ड भरिएको छ। पृथ्वी यस्तो ठाउँ  हो यस पृथ्वीमा रहेका मानिसहरूको कहिलेपनी नसकिने खुसीको आपूर्ति हो।

भगवानले हामीलाई अर्को उपहार पनि दिनुभएको छ। उहाले हामीलाई स्वतन्त्र ईच्छा दिनुभएको छ। स्वतन्त्र इच्छा भनेको हामीले के गर्दै छौ भन्ने कुरामा  छनोट गरको मात्र  हैन। यो हाम्रो सोचाईहरुको छनोट गर्ने उपहार पनि हो। यो स्वतन्त्र इच्छा र हामीसँग भएको कहिलै नरित्तिने उर्जाले हामीलाई केही कुरा सिर्जना गर्न हामिसँग त्यो उर्जा हुन्छ त्यसमा जादु चै यथार्थ नै हुन्छ।

त्यसैले उनिहरु भन्छन हामीलाई भगवाको स्वरूपमा वा समानतामा सृजना गरिएको हो।यो धारणा भगवानमा विश्वास नगरेपनि काम गर्छ। तपाईं जुनसुकै भगवानमा विश्वास गर्नुस। सबै भगवानले एउटै तरिकाले काम गर्नुहुन्छ । जस्तै हिन्दु बौद्ध,मुसलमान, इसाई, आदि।

हामी मानिसको हिसाबमा खुसी छैनौं किनकी हामीसँग कुराहरु छन् । किनकी हामी खुसी छौ। यसले हामीलाई एउटा महत्त्वपूर्ण कुरामा पुर्याउनेछ। जुन तपाईलाई बुझाउन चाहान्छु। कुनै चिज चाहानु ठिक हो। तपाइको जीवनमा अत्याधिक चाहानु गलत हैन्। के कुराचै गलत हो भने आफूले चाहेको कुरा पाएन भनेर दुखी हुनु  खुसी हुनको लागि तपाइँलाई आफ्नो इच्छाहरु, चाहानाहरु प्राप्त गर्नुवाट सधै जोगाउछ। यहाँ एकदुईओटा केही कुराहरु चाहानुको सानो उदाहरण हरु छन्।

म एक व्यक्तिलाई चिन्थे जसले मलाई जिवनमा धेरै कुराको आवस्यक छैन भन्थो, म त्यो व्यक्तिलाई भनेर चिन्छु। न्युनतम आवस्यकता पूरा हुदा पनि खुसी थियो। वास्तम्मा अरुको बारेमा नकारात्मक कुरा नगर्ने, अत्याधुनिक चाहाना नराख्ने र न्युनतम आवश्यकतामै सन्तुष्ट रहने खालको व्यक्ति मानिन्थ्यो।

यदि उ कसैसँग अत्याधिक चाहाना राख्छ। जो सम्पन्न छ, उसले उनिहरुलाई पैसाको भोको भन्थ्यो। यो व्यक्तिले आफ्नो कार्यलाई निरन्तरता दिन सक्दैन्थ्यो। जब उसले कुनै एक काम पायो, त्यो कामलाई उस्ले सत्यनास गर्थो। किनकी उसले त्यो कम्पनीमा उसलाई दिने पोजिसन, अनुचित छ भन्ने सोच्थ्यो उसलाई  विश्वास छ, उ एउटा काममा साहाएक म्यानेजर छ भने अर्को कम्पनिमा पनि तेही हुनु पर्छ। जब जोनलाई एउटा सानो  पदको जागिरमा राखियो। त्यहि कारणले उ दुखी र असन्तुष्ट  हुन्थ्यो।

यसको कारणले उसले म्यानेजरसंग झगडा  गर्थ्यो। उ  विना सुचना  नै  जागीर छाडेर जान्थ्यो। भन्न नमिल्ने तर जोनसँग उसको चाहाना अनुरुप केही थिएन, उ प्रति अरुमानिसहरुको सोच नकारात्मक भौकेको थियो। उसंग सधै बाहनाहरु हुन्थेकी किन उसले केही गर्न सकेन। र उसलाई यो संसारले अन्याय गर्यो भन्ने विश्वास राख्थ्यो।

लगभग १६ साल वितिसक्यो तर खासै परिवर्तन भाको छैन जोन आहिले ४० वर्षमा हिडिरहेको छ र आफ्नो बुवासँग बसिरहेको छ। उ सँग कुनै जागिर छैन, उ सरणमा छ। उसंग ड्राइभिङ लाइसेन्स,एउटा गाडी, एउटा बैँक खाता केही पनि छैन। यो चाहिँ एउटा दुर्भाग्य हो, तर उसको सोचाइ र कार्यले गर्दा उ यश पोजिसनमा आइपुगेको हो।जुन चाहिँ ठ्याक्कै उसले चाहेको सोचेको जस्तै हो भनेर दाबी गर्थ्यो। उसले जिवनमा प्रगति गर्न नसकेको कारण चै सत्य होइन, किनकी उसले कहिलै चाहेन । सबैले केही न केही चाहान्छन। हामी मानिस हौ। यो हाम्रो जीवनमा प्राकृतिक कुरा हो ।

उसँग केही छैन, किनकी भित्री  आत्मावाट उसले महसुस गर्यो। उसले त्यो चाहेको चिज पाउन सकेन। आफुले चाहेको चिज पाउन सकिन्न। त्यसैले त्यो चाहान प्रती हार मान्न सजिलो भो। अथवा उसले कहिलै संझेन किनकी उ काविल छैन उसले महसुस गर्यो। हकिकतमा उसको बिचारहरु कहिलै सत्य थिएनन्। जोनले धेरै कुरा पाउन सक्थ्यो त्यो भन्दा पनि बढियोग्य थियो।

यदि उसले आफ्नो अगाडि भएको संभावनाहरु देखेर उनिहरुले पाएको आफ्नो क्षमतामा विश्वास गरेको भए उ एउटा फरक पहिचानका साथ बाचिरहेको हुन्थ्यो । तर उसले पैसालाई एउटा नराम्रो  चिजको रुपमा लियो। मानिसहरु जो सँग स्वार्थी थिए सिर्फ एउटै कुरामा मात्रै ध्यान दिए त्यो हो पैसा।

किनकी उसले जीवन कति अन्याय पुर्ण  थियो र उसले केही काम गर्न नसकेको बाहानामा मात्रै  ध्यान दिन्थ्यो। त्यसको नतिजा उसले पायो। अझैपनि उसलाई कसैले जागिरको मौकाकोबारेमा भन्छ भने उसको एउटै उत्तर हुन्थ्यो। यदि म सँग एउटा गाडी छैन भने मैले कसरी जागिर पाउने। यदि तपाइले बसकोबारेमा उल्लेख गर्नुभयो भने  उसको उत्तर मैले कसरी वसको टिकट किन्ने जबकी मसँग टिकट किन्ने रुपैया छैन। उसले कहिलै वुझेन जहाँ झच्छा हुन्छ त्याहा उपाय पनि हुन्छ भनेर। जोन डो एकमात्र व्यक्ति हैन जसलाई म चिन्छु। उहाको सोच जस्तै अरुको पनि सोच थियो । म आफै पनि  केहि समयसम्म सोच्थ्ये कि मैले खासै  धेरै केही गर्न सक्दिन ।

म सँग एकमात्रै जागिरको अनुभव भएको चाहिँ थियो। खुद्रा पसलमा, भोजनालयमा ,अथवा बाल स्याहार केन्दमा थियो मेरा दुई  बच्चाहरु भै सकेपछी मलाई  बच्चा हेरविचार केन्द्रमा जानमन लागेन र मलाई यसले कुनै अर्थमा खुद्रा  अथवा रेष्टुरेन्टको जागिर गरेको केही महत्त्वपूर्ण लागेन किनकी मैले धेरै पैसा आफ्नो बाल बच्चाको लागि खर्च गर्थे, जुन कमायको भम्दा भढी चाहिन्थ्यो ।  किनकी मैले धेरै कुरा गर्नलाई संभावना  कहिलै देखिन, त्यसैले मैले सबैलाई म घर वसेकैमा खुसी छु भन्थे ।

मै भन्थे मैले मेरो श्रीमानले कमाएर ल्याएको भम्दा, कहिले धेरै चाहिन। म मेरो परिवारसँग झुट बोलिरहेको थिए । यथार्थमा  मैले केही आम्दानी गर्न सकेमा वढी खुसी हुन्थे। आफै बाहिर गएर सामग्री किन्थे सपिङ्ग गर्थे,मेरो पैसावाट तिर्न पाए। मैले आफै कमाएको पैसा तर ३६ वर्ष भै सक्दा र आफ्नो खुसीकोबारेमा पुर्ण रुपले थाहा नभएको हुदा आथवा अन्जान भएको हुदा, म यो गर्न सक्छु भन्ने केही सोचाई थिएन् ।

सुरुसुरुमा त मैले केही कुरा आफैले गर्न  नसकेकाले  म आफै लज्जित हुन्थ्ये। यस कारणले यदि मैले केही गर्न कोसिस गरेपनि र असफल भएपनि मेरो लागि यो असफलता अझ नराम्रो हुन्थ्यो। यो एउटा बाहना मात्र हुन्छ।  अझै कोषिस गर्नलाई ।

मेरो कोषिस नगर्ने बाहनाहरु वरिपरि घुमेको घुमै हुन्छन। यदि आफूप्रति म इमानदार भएको भए सायद भन्ने मेरा बाहनाहरु मात्रै हुन म चाहिँ प्राय जोन डो जस्तै हुन्थे। मेरो जीवनको कुनै  क्षणमा मैले सिके, म जे चाहान्थे त्यो पाउन सक्दिन होला म एक सफल हुन्न होला, भन्ने विश्वास हुन्थ्यो। त्यसैले किन चिन्ता लिनु मलाई हार मान्न, समयको बचत गर्न, अनावश्यक समस्याहरुबाट बच्न र लज्जित हुनबाट वच्न सजिलो हुन्थ्यो।

म भाग्यमानी मध्य एक थिए। थेरै मानिसहरू यसरी नै बाचिरहेका छन् । सत्य कहिलै बुझेनन् र सिकेनन् । धन्न जीवनमा केही कुरा पाउनको लागि  म कति क्षमतावान  रहेछु भन्ने कुरा सिके मैले अठोट लिए म अझ बढि चाहान्छु। मैले अझै अगाडि धेरै संभावनाहरु देखे, धेरै चुनौतीहरु स्वीकार गरे, मैले कठिन काम गर्न सक्छु भन्ने विश्वास गरे। मैले गरेर पनि देखाए।

यदि मैले केही नचाहानुनी ठिक छ भनेर विश्वास गरेर वसेको भए, म लेखिका बन्ने अवसर कहिले पनि आउथेन। अहिले पूरा समय म आम्दानी गरिरहेको छु लेखिरहेको छु। मेरो अर्को उदेश्य भनेको अरुलाई आफैमा विश्वास गर्न सिकाउनु हो। उनिहरुको लक्षलाई कसरी पाउन सकिन्छ भनेर देखाउनु हो यो गर्न सम्भव छ ।

तिमी कति वर्षको भयौ, त्यसले केही फरक पार्दैन। तिमी यदि कोशिस गरिरहन्छौ भने तिमीसँग अझै पनि समय छ। यदि हामी ठूलो हुन चाहान्छौ भने, हामीले पहिला त्यसको लागि माग गर्नुपर्छ ।

यदि हामी धेरै कुरा चाहान्छौ भने हामीले त्यसलाई माग्न सक्नुपर्छ। एकपटक कसैले आकर्षणको सिद्धान्तकोबारेमा सिक्यो भने उनिहरु सायदै मैले जे गरे त्यहि गर्न सक्छन्। अतिउत्तम, जबसम्म उनिजरु सिक्नलाई इच्छुक हुन्छन् जति तपाईले त्यो किताबबाट सिक्दै जानू हुन्छ। यदि कसैले आकर्षणको सिद्धान्तको सानोसानो कुरा बुझ्दैन भने सुरुकै अवस्थामा फर्कनु हो।

मैले तपाईहरुलाई माथिको कथाहरु भनेको कारण चाहिँ तपाईलाई देखाउनु हो। फेरीपनि केही कुरा चाहानु ठिक हो। यसको मतलब यो हैन कि तपाईं लोभि अथवा पैसाको भोको हुनु हो। सामान्य रुपमा भन्दा तपाइले त्यहि कुरा चाहानु हुन्छ जुन कुरा  यो ब्राह्मणमा भगवानले जुराइदिएको  हुन्छ।

यदि तपाईं केही कुरा चाहानु हुन्न भने नाटक गर्नुहुन्छ। तपाई आफैलाई र आफ्नो संभावनालाई सिमीत गर्दै हुनुहुन्छ। म यसलाई एउटा उदाहरणको रुपमा प्रस्तुत गरीरहेको छु। के हुन्छ हामी जे चाहान्छौ। त्यसको पछि लागेनौ भनेर यो चाहिँ केही हुदैन, हुँदै हुन्न जवसम्म हामीले यसलाई संभव बनाउदैनौँ।

के इच्छा गर्नु हुन्छ तपाईं इच्छा गर्नुस। अझैपनि त्यो भएन भने उदास नहुनुस हरेक सानो कुरा तपाईसँग छ। जसको लागि गुण मान्ने हुनुपर्छ। एउटा गुणमान्ने भनेको विश्वास तपाईं फेर्नु हुन्छ त्यसको लागि पनि तपाईं गुण मान्नुस जब पुस्तकहरु बेच्ने कुरा आउँछ। यदि तपाईले एक महिनामा एउटा पुस्तक बेच्नु भयो भने पनि त्यस पुस्तक बेच्नुभएकोमा खुसी हुनुस ।अन्यमा त्यो मनोवृत्तिका साथ याद गर्नुस । एकदिन तपाइले जे चाहानुहुन्छ त्यो तपाइको हुनेछ।

  • ब्रह्मण्डको गुप्त शक्ति अंग्रेजी पस्तकबाट अनुवाद,अनुवादमा विषेश सहयोग गर्नु हुने मेरा मित्र विशाल घलेलाई हार्दिक आभार।