Monday, 20, September, 2021 info@saipalnews.com

सल्लाहकार संयोजकमा कुँवर नियुक्त

कैलाली २० साउन । उद्योग वाणिज्य संघ कैलालीको सल्लाहकार संयोजकमा व्यावसायी हिक्मत कुँवरलाई नियुक्त गरिएको छ। उद्योग वाणिज्य संघ कैलालीको गत फाल्गुन ११ गतेको कार्यसमितिको निर्णय अनुसार नियुक्त गरिएको वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र महासचिव ओम बिस्टले एक बिज्ञप्ती मार्फत कुँवरलाई सल्लाहकार नियुक्ती गरेको मार्फत जानकारी गराएको हो ।