Wednesday, 22, September, 2021 info@saipalnews.com

त्रिभूवनको राजपथको गैरीगाउँमा सुख्खा पहिरो, १ को मृत्यु, ४ वटा ट्रिपर पुरिए

मकवानपुर २९ साउन । त्रिभूवनको राजपथको गैरीगाउँमा सुख्खा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ ।मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं १२ नौखण्डेको गैरीगाउँमा सुख्खा पहिरो आउदा एक जना पुरुषको मृत्यु हो ।

सुख्खा पहिरोको कारण त्रिभुवन राजपथ अबरुद्ध भएको छ भने पहिरोमा परि ४ वटा ट्रिपर र एउटा स्काभेटर समेत पुरिएको छ । ढुंगाखानीमा गएको सो पहिरोमा पुरिएकाहरुको खोजी कार्य सुरु गरिएको छ ।