Saturday, 18, September, 2021 info@saipalnews.com

हिमालय एयरलाइसले गर्यो,उद्धार नयाँ उडान तालिका सार्वजनिक

काठमाडौं ३० साउन । हिमालय एयरलाइन्सले विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १६ तारेखदेखि उद्धार उडान गरिने एयरलाइन्सले जनाएको छ ।हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् ।

यस्तो छ उडान तालिका