Thursday, 23, September, 2021 info@saipalnews.com

डा. भीम रावलद्धारा राष्ट्रकवि घिमिरेको निधनप्रति दु:ख व्यक्त

काठमाडौंद३ भदौ । नेकपाका प्रभावशाली नेता डा. भीम रावलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताउनुभएको  छ । नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै  ट्वीट्मार्फत नेता रावलले उहाँप्रति  श्रद्धाञ्जली अर्पणका साथ  शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । भने उहाँको सम्झाना स्वरुप डा. रावलले ट्वीट्मा एक मार्मिक कतिवा लेख्नु भएको छ ।