Thursday, 23, September, 2021 info@saipalnews.com

उपत्यकामा आज मात्रै थपिए ५ सय ९७ नयाँ कोरोना संक्रमित

काठमाडौं २८ भदौ | काठमाडौं उपत्यकामा आज थप ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ४ सय ८३, ललितपुरका ३३ र भक्तपुरका ८१ जना रहेका छन् ।

 

काठमाडौं उपत्यकामा आज थपिएका संंक्रमितहरुको उपत्यकाकै विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।