Wednesday, 19, January, 2022 info@saipalnews.com

असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्ततिक उडान खुला गर्ने सरकारको निर्णय

सरकारले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।