Wednesday, 22, September, 2021 info@saipalnews.com

उपत्यकामा आज थप ६ सय ७६ जनामा कोरोना पुष्टि

काठमाडौं ३० भदौ  | काठमाडौं उपत्यकामा आज थप ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ५ सय ५५, ललितपुरका ३५ र भक्तपुरका ८६ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।